Websoft University

काङ्ग्रेस लगाएतका पाटीहरू यसबेला चुनावी चटारोमा



रबिन्द्र बराल- रंगेली ,माेरङ असार ८ गते । रातो तारा डट कम,२० बर्ष पछि हुन लागेको स्थानीय निकायकाे चुनाव यहीँ असार १४ गते हुने भएको हुनाले यसबेला सबै पाटीलाइ चुनावी चटारोमा परेकाछन ।

रंगेली नगरपालिकाकाे अासपास्काे क्षेत्रमा यतिखेर पाटिका कार्यकर्ता घरदैलो अभियानकाे अन्तिम चरणमा  पुग्दा  नेपाली काङ्ग्रेसको घरदैलाे अभियानमा  काङ्ग्रेस अग्रतामा रहेको स्थानीय वृद्ध हरुबताउ छन ।

रंगेली नगरपालिकामा नेपाली काङ्ग्रेसकाे  उल्लेख्य सहभागीतामा घरदैलाे अभियान भएको मेयरका उमेदवार माेदराज घिमिरेले बताएका छन  ।

रंगेली नगरपालिकामा नेपाली काङ्ग्रेस, एमाले, माओवादी
केन्द्र लगाएतका धरै पाटीको पकट भएपनि कांग्रेसको प्रचारप्रसार बढी देखिएको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.