Websoft University

बिभिन्न जातका बिरुहरु नि: सुल्क बितरण भईरहेको वन कार्यलयको सुचना

२०७४/२/२३ गते प्रकाशित
जिल्ला वन कार्यलय मोरङ अन्तरगतका निम्न नर्सरीहरुबाट धमा धम बिरुवा बितरण भईरहेकोछ । आफनो पाईक पर्ने नर्सरीहरुबाट बिभिन्न जातका बिरुवाहरु नि: सुल्क लगेर रोप्न  जिल्ला वन कार्यलयको तर्फबाट सबैका लागि यो सुचना गरिएकोछ ।


नि:सुल्क बिरुवा पाईने नर्सरीहरु:-
जिल्ला वन कार्यलय बिराटनगर काम्पाउण्ड भित्रको नर्सरी
रंगेली नर्सरी क्याम्पस पछाडी
अमंर नर्सरी बेतौना बबियाबिर्ता
बिबेक नर्सरी कदमाहा
वन तथा फलफुल नर्सरी लखनतरी
सोनु वन नर्सरी सिद्राहा
साहेक वन कार्यलय सलकपुर नर्सरी
से. व. का. बेलवारी नर्सरी
से. व. का. मगलवारे नर्सरी
दोहमना साहेक वन कार्यलयको नर्सरी दर्बेशा ८
हरीयाली साहेक वन को नर्सरी पथरी
राजघाट जनकल्यण मंन्च राजघाटको नर्सरी बाट धमाधम
नि: सुल्क बिरुला उपलब्द भईरहेको कुरा यसै सुचना बाट सबैलाई जानकारी गराईएकोछ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.