Websoft University

फलामको पाइपले लागेर मजदुरको मृत्यु


उर्लाबारी मोरङ, असार २३ गते । रातो तारा डट कम,
मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित ग्रिन प्लाई फ्याक्ट्रीमा कार्यरत एक मजदुरको आज साँझ फलामको पाइपले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकै ग्रामथान–५ बस्ने १८ बर्षिय ससित बिश्वास रहेका छन् ।

फलाम र जस्ताको छानो भएको कोठाभित्र काम गरिरहेको अवस्थामा उनलाई छानाबाट फलामको पाईप झरेर टाउकोमा चोट लागेको थियो । उनलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.