Websoft University

सिटि सफारीले गर्दा रिक्सा चालकको बेहाल


रबिन्द्र बराल-रंगेली,माेरङ साउन ९ गते साेमबार । रातो तारा डट कम,सिटि सफारीले बनायाे रिक्सा मजदुर लाई बेहाल !
माेरङकाे रंगेली नगरपालिका ७ स्थित बसपार्कमा साेमबार बिहान दुई रिक्सा मजदुर ग्रहक पर्खाईमा बसिरहेका थिए ।
उनिहरु अाफै अाफैमा गन्थन गरिरहेका थिए ।

दुवै जाना मैथिली भाषामा भनिरहेका थिए । अब हामी कसरी राेजीराेटी गरेर हातमुख जाेडनु सिटि सफारीले गर्दा अाफुहरुकाे गरिखाने बाटो पाे खाेसि दिएकाे भनेर भावुक अवस्थामा थिए ।

रिक्सा चालक शम्भु साह तेहि भाबुक अवस्थामा रहेका दुई रिक्सा चालक बिचमा म पुगेर मैले प्रशन गरे किन यतिधेरै चिन्तित बन्नु भएको ? उनिहरुले यसरी अाफ्नाे मनकाे कुरा यसरी पाेखे  के गर्नु १६ बर्ष अगाडिदेखि रिक्सा चलाउने थाले अहिले अाएर सिटि सफारीले गर्दा हामी हरुकाे घरपरिवार कसरी  चलाउनु  भन्छन  दुखन मन्डल  उनले भने १५ बर्ष अगाडि यहि ठाउँमा १५ बटा रिक्सा भएको ठाउँ हाे बिस्तारै २०७० साल सम्मा अाएर यहि रंगेली मा ५० देखि ६० बटा सम्म यहाँ रिक्सा भएको उनी अनुभव सुनाउछन ।

अहिले रंगेली मा ३ बटा मात्रै रिक्सा सन्चालमा रहेको छ।
यहि रिक्सा लिएर माेरङकाे सिजुवा,सैठा,बिराटनगर कानेपाेखरी र भारतकाे बरदाह सम्म ग्रहक हरुलाई चडाएर गन्तव्यमा सम्म पुगाउने गरेकाे उनी भन्दन पहिले एक दिनमा ५० किलोमिटर सम्म रिक्सा चलाएर घरपरिवार पालेको अनुभव सुनाउछन ।

पहिले एक दिनमा १ हजार देखि १५ सय रुपैयाँ सम्म कमाई हुनेगरेकाे उनिहरु बताउँछन् । अहिले २०७१ साल देखि तराई भेगमा सिटि सफारि  समेत दिनप्रतिदिन बडन थालेपछी अहिले मानिस हरु छिटाे गन्तव्यमा जान लाई सिटि सफारी नै राेजने गरेकाे बताउँछन् ।

उनले भने  रिक्सा लाई कसैले पनि नसाेधने गरेको र मानिस हरु रिक्सा देखने बितिकै टाढा भागने गरेका छन ।
यहिले दिनमा २ सय देखि ५ सय रुपैयाँ मात्रै कमाउने गरेकाे शम्भु साह बताउँछन् ।

अहिले रंगेली मा मात्रै ६० देखि ७० बटा सिटि सफारी सन्चालमा अाईरहेकाे छ  । सिटि सफारीले यहिले दैनिकी १ हजार  देखि १५ सय रुपैया सम्म कमाई हुने गरेको बिपत लाल मन्डलले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.