Websoft University

गर्भवती महिला ले पाएनन् नि:शुलक क्याल्सियम अाैषधी

रबिन्द्र बराल रंगेली ,माेरङ श्रावण ५ गते बुधबार । रातो तारा डट कम,नेपाल सरकारले सम्पूर्ण सरकारी अस्पतालमा गर्भवती महिला हरुलाई प्राेत्साहन स्वरुप १ हजार रुपैया भत्ता  दिने गरेको र अप्रेसन समेत नि:शुल्क गर्ने भनेर घाेषणा गरेकाे छ ।

सरकारले सबै सरकारी अस्पतालमा  नि:शुल्कै ५० प्रकारकाे अाैषधी समेत उपलब्ध  गराएको छ। तर गर्भवती महिलाई गर्भ भएको ३ महिना देखि बच्चा भएको २ महिना सम्म खानुपर्ने क्याल्सियम अाैषधि भने सरकारकाे दिने  नि:शुल्क अाैषधीमा साे परेकाे छैन किन ?

रंगेली जिल्ला अस्पतालमा याे समस्य देखापरेको छ । यस अस्पतालमा अामा सुरक्षा कार्यक्रम प्रत्येक हप्ताको   तीन दिन सन्चालन हुने गरेकाे । यहाँ रंगेली , दर्वेशा , टकुवा , कर्सिया, बबियाबिर्ता , र सिमाबर्ति क्षेत्रमा बसाेबास गरिव तथा बिपन्न घर परिवारका गर्भवती महिला हरु अाएर चेक जाँच गराउने गरेका छन ।

प्रत्येक हप्तामा १० देखि १५ जना गर्भवती  महिला हरु सेवा लिन अाउने गरेका छन । गर्भवती महिला सेवा लिन अाएता पनि उनिहरुले अाईरन चक्कि अाैषधी मात्रै नि:शुल्क पाउने गरेका छन भने बच्चा काे हडडी मजबुत बनाउने क्याल्सियम अाैषधी भने बजारमा गएर १० पिसकाे ६० रुपैया मा किन्न बाध्य भईरहेका छन ।

५ महिना अगाडि रंगेली अस्पताल ले सरकारले नि:शुल्क नदिएता पनि अस्पताल काेषबाट भने साे अाैषधि नि:शुल्क बितरण गर्दै अाईरहेकाे थियोे । अस्पताल का प्रमुख डाक्टर समीर पाैडेलले भन्नू भयाे ४ महिना देखि अस्पताल काे अार्थिक अभाव ले गर्दा क्याल्सियम अाैषधि नि:शुल्क  बितरण गर्ने नसकेको उहाँले बताउनुभयो ।

क्याल्सियम अाैषधी निशुल्क नहुदा अहिले रंगेली अस्पतालमा गर्भवती महिला चेक जाँचमा कम अाउने गरेकाे नर्स हरु बताउँछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.