बिराटनगर असार २२ गते । रातो तारा डट कम-नेकपा माओवादी केन्द्रको तर्फबाट रंगेली नगरपालिकाको उम्मेदवार
बनेका दिलीप बगडीयाले भारी मतले जितेका छन तर घोषणा
हुन बाँकी छ।
रंगेलीबाट रबिन्द्र बरालले अहिले 6.30 बजे दिएको मत परिणाम अनुसार-मेयर- दिलीप वगडीया,७९३७प्राप्त गरेका थिए भने अन्तिम मत गणना हुदा,१८८२ मत प्राप्त गरेकाछन उपमेयरको उम्मेदवार केशव कुमारी खरालले ५६७५ मत पाएका छन।
नेपाली कांग्रेसका उम्मेदवार मोदराज घिमिरेले ६१८७ मत प्राप्त गरेका छन। नेका उपमेयरको उम्मेदवार राधा देवी मण्डलले ५६८७ मत पाएकोछ।
एमालेका उम्मेदवार सन्तोष कु. साहले ३१०८, मत पाएका छन। उपमेयरको उम्मेदवार उषा झाले ४४७२ मत पाएकोछ।
त्यसैगरी मसाल १६२९ र उपमेयरमा १८५३, र
नमस्कारले ७७७ पाएका छन भने उनकै उपमेयरले ६७३ मत पाएका हुन। यी मत परिणाम निर्वाचन आयोगबाट घोषणा हुन बाकी छ।
जित्ने सबैलाई रातो तारा डट कम को तर्फबाट बधाई छ।
Post a Comment