बिराटनगर,असार १७ गते । रातो तारा डट कम,दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदाएमालेले ४० स्थानमा जितेर आफ्नो अग्रता कायमै गर्दैआएकोछ।
त्यसैगरी नेपाली कांग्रेसले ३४ स्थानमा एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादीले अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ ।
अहिलेसम्म संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले एक-एक स्थानीय तह जितेका छन् । अहिले मतगणना जारी छ, कहि कांग्रेस छ त एमाले अगाडि आउने क्रम जारी छ त्यसमा अरूले पछ्याउँदै आएका छन।
नेकपा माओवादी केन्द्रले निम्नस्थानमा जीत हासिल गरेकोछ।
१. लिखुपिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. चिसंखुगढी गाउँपालिका, ओखलढुंगा
४. साकेला गाउँपालिका, खोटाङ
५. आमचोक गाउँपालिका, भोजपुर
६. बंगलाचुली गाउँपालिका, दाङ
७. सिस्ने गाउँपालिका, रुकुम
८. पथा उत्तरगंगा गाउँपालिका, रुकुम
९. भूमे गाउँपालिका, रुकुम
१०. थवाङ गाउँपालिका, रोल्पा
११. सुनछहरी गाउँपालिका, रोल्पा
१२. लालझाडी गाउँपालिका, कञ्चनपुर
१३. अजयमेरु गाउँपालिका, डडेलधुरा
१४. बोगटान गाउँपालिका, डोटी
१५. मार्मा गाउँपालिका, दार्चुला
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. चिसंखुगढी गाउँपालिका, ओखलढुंगा
४. साकेला गाउँपालिका, खोटाङ
५. आमचोक गाउँपालिका, भोजपुर
६. बंगलाचुली गाउँपालिका, दाङ
७. सिस्ने गाउँपालिका, रुकुम
८. पथा उत्तरगंगा गाउँपालिका, रुकुम
९. भूमे गाउँपालिका, रुकुम
१०. थवाङ गाउँपालिका, रोल्पा
११. सुनछहरी गाउँपालिका, रोल्पा
१२. लालझाडी गाउँपालिका, कञ्चनपुर
१३. अजयमेरु गाउँपालिका, डडेलधुरा
१४. बोगटान गाउँपालिका, डोटी
१५. मार्मा गाउँपालिका, दार्चुला
जीत्नेक्रम जारी छ। समय १.१० बजे
Post a Comment