काठमाडौं, साउन ९ गते । रातो तारा डट कम, स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक डा. रमेश विक्रम सिंह काठमाडौं । स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक डा.रमेश विक्रम सिंह घुससहित पक्राउ परेका छन् ।
उनलाई कार्यालयबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको हो ।
उनको साथबाट १० हजार रुपैयाँ बरामद भएको अख्तियार स्रोतले बतायो । कार्यसम्पादन मूल्यांकनको बढुवा मिलाइदिने भन्दै उनले कर्मचारीहरुबाट रकम असुलेको आरोप लागेको
छ । पक्राउ परेका छन् ।

उनको साथबाट १० हजार रुपैयाँ बरामद भएको अख्तियार स्रोतले बतायो ।
कार्यसम्पादन मूल्यांकनको बढुवा मिलाइदिने भन्दै उनले कर्मचारीहरुबाट रकम असुलेको आरोप लागेको छ । अनलाइनखबर बाट

Post a Comment