(७.५० बजे सांझको मत परिणाम )
मोरङ, असार २३ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता थप फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो परिणाममा कांग्रेस मेयरका उम्मेदवार भीम पराजुली एमालेका उम्मेदवार विनोद ढकालभन्दा ४१५०, मतले अगाडि छन् । कांग्रेसका मेयरका उम्मेदवारले १६५२७, मत प्राप्त गर्दा एमाले मेयर उम्मेदवार १२ हजार ३ सय ७७, मतका साथ बिनोद ढकालले पराजुलीलाई पछ्याइरहेका छन् । संघीय समाजवादी फोरमका उम्मेदवार ११५७३ मतका साथ तेस्रो स्थानमा छन् ।
उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले फराकिलो अन्तरका साथ लिड गरिरहेकी छन् । कार्कीले १४३२१, मत ल्याउँदा माओवादी का तर्फबाट उपमेयर उम्मेदवारको पक्षमा ८८८७, मत परेको छ । लोकतान्त्रिकको उपमेयर उम्मेदवार ७६६७, मतका साथ तेस्रो स्थानमा छिन् ।

Post a Comment