Websoft University

नेकपा माओवादी केन्द्रमा समायोजनबाट आएका कार्यकर्ताहरूमाथिनै भेदभाव गरिन्छ

काठमाडौं,साउन ७ गते । रातो तारा डट कम,माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय पार्टीभित्र कहिलेसम्म प्रस्टीकरण दिनुपर्ने भन्दै असन्तुष्टि जनाएका छन् । यो रोग नेकपा माओवादी केन्द्र भित्रको जिल्ला कमिटी सम्म यस्तै पाटी कार्यकर्तामा पनि भेदभाव रहेकोछ।

पार्टीभित्र बन्दुक बोकेका र नबोकेका भनी पटक–पटक घोचपेच चलेकोप्रति असन्तुष्टि जनाउँदै नेता श्रेठले आफूले बन्दुक नबोकेको विषय पार्टीभित्र कहिलेसम्म जवाफ दिइरहनुपर्ने जानकारी दिन आग्रह गरेका छन् ।

माओवादी सचिवालयको जारी बैठकमा शुक्रबार धारणा व्यक्त गर्ने क्रममा वरिष्ठ नेता श्रेष्ठले कि पार्टी एकता ठीक छैन भन्नुपर्यो होइन भने बन्दुक बोकेको र नबोकेको भनी दुई जातिको नेता–कार्यकर्ताको व्यवहार देखाउन नहुने बताए ।

शान्तिप्रक्रियामा आएपछि एकताका नाममा बन्दुक नबोक्नेलाई पार्टीमा सहभागी गराउँदा लथालिंग हुन पुगेको टिप्पणी केही नेताले गरेपछि श्रेष्ठको आक्रोश सार्वजनिक भएको थियो ।


पाठक प्रतिक्रिया :-
यो समचसर पढीरहेका बन्दुक नबोकेका समायोजन बाट माओवादी केन्द्रमा सदस्य भएका पुराना मित्र लाइ सोधेका थियोै वहाँ भन्नु हुन्छ - अहिले बैधे समुहबाट नेकपा माओवादी केन्द्रमा एक समूह समायोजन भए पछि केन्द्रमा भन्दा जिल्ला पुरै भेदभाव गरिदैआएकोछ। कि पाटी समायोजन ठिक छैन भन्नु परो कि त जताबाट आएका बन्दुक नबोकेका हजारौं निसकृय कार्यकर्ता लाइ पनि पाटिले सम्मान गर्नु परो कि त अब माओवादी लाई जनता चाहिदैनन्  भन्नु परो भन्नु हुन्छ ।  स्रोत अन्नपूर्ण पोस्ट बाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.