विराटनगर असार २२ गते । रातो तारा डट कम,मोरङको पथरी शनिश्चरे नगरपालिकामा एमालेले मेयर उपमेयरसहित बहुमत हासिल गरेको छ ।
बुधवार साँझ सार्वजनिक अन्तिम मतपरिणाम अनुसार नगरपालिकाको प्रमुखमा एमालेका दिलिपकुमार राईले जम्मा खसेको २४ हजार ३ सय ३१ मतमा ९ हजार ८७ मत ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका गणेशकुमार खड्काले ७ हजार २२४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि एमालेकै मुना विष्ट ९ हजार ९२६ मत ल्याएर विजयी भएकी छन् ।

Post a Comment