Websoft University

ताप्लेजुङमा १ नगरपालिका र ८ गाउँपालिकाको मत गणना सम्पन्न एमाले पहिलो स्थानमा

ताप्लेजुङ,असार, १९ गते । रातो तारा डट कम,
ताप्लेजुङको एक नगरपालिकासहित आठ वटै गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।

स्थानीय तह निर्वाचनले एमालेलाई जिल्लाको पहिलो दल बनाएको छ । फुङ्लिङ नगरपालिका, याङ्वरक गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मेवाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिका जितेर एमाले ठूलो दल बनेको हो ।

कांग्रेसले जिल्लाको चार गाउँपालिकामा जितेको छ । मेरिङदेन, आठराई त्रिवेणि, सिरिजंघा र सिदिङमा कांग्रेसले जित निकालेको गाउँपालिका हुन् ।

कुन स्थानमा को विजयी रु

१। फुङ्लिङ नगरपालिका ९एमाले०
प्रमुख – छत्रपति प्याकुरेल – ३८९८
उप–प्रमुख – वमबहादुर भट्टराई ९तारा०

२, याङ्वरक गाउँपालिका ९एमाले०
प्रमुख–केशर मेन्याङ्बो – २५१७
उप–प्रमुख – रनमाया गुरुङ – २४७४

३। मिक्वाखोला गाउँपालिका
प्रमुख – रामकुमार साँवा ९एमाले० –१४८४
उप–प्रमुख – रुद्रा कुमारी लिम्बु ९कांग्रेस० – १४८९

४। मैवाखोला गाउँपालिका ९एमाले०
प्रमुख – राजन थत्लुङ – १८१८
उप–प्रमुख – कौसिला वनेम– १९५१

५। फक्ताङ्लुङ गाउँपालिका ९एमाले०
प्रमुख– सरोज एभेङ –१९९८
उप–प्रमुख – फुलमाया लिम्बु – १८८८

६। मेरिङ्देन गाउँपालिका
प्रमुख– गणेशबहादुर लिम्बु ९कांग्रेस० – २३००
उप–प्रमुख– कल्पना तुम्बाहाम्फे ९एमाले० – २१८५

७। आठराई त्रिवेणी गाउँपालिका
प्रमुख – विश्व सिटौला ९कांग्रेस० –२२२७
उप–प्रमुख – मञ्जु भट्टराई ९एमाले० – २१८१

८। सिरिजंघा गाउँपालिका ९कांग्रेस०
प्रमुख – टिका गुरुङ –२३७८
उप–प्रमुख – ज्ञानमाया चौहान –२१३६

९। सिदिङवा गाउँपालिका
प्रमुख – नरबहादुर कडरीया ९कांग्रेस०– २५३७
उप–प्रमुख – जीवन ताम्लिङ ९माओवादी०– २०३४

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.