काठमाण्डौं,असार १७ गते । रातो तारा डट कम,राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले सशक्त रुपले प्रतिस्पर्धीका रुपमा आफुलाई अघि सार्ने जनाएकोछ ।
निगमको ५९औं वार्षिकोत्सवका अवसरमा आज काठमाण्डौंमा आयोजना गरिएको कार्यक्रममा निगमले यस अगि पनि ठुला जहाज कम्पनी सँग प्रतिपर्धा गर्दै अघि बढ्ने जनाएको हो ।
नेपाली आकासमा कुनै बेला एक छत्र रा जगर्न सफल निगम अहिले अन्तराष्ट्रिय उडानमा ठुलो जहाज बिहिन अबस्थामा छ भने आन्तरिक उडानमा पाइलटको अभावले उडान बिहिन अवस्थामा रहेकोछ ।
निगमको अन्तराष्ट्रिय उडानको दुई वटा १९० सिट क्षेमताको बोइङ मध्ये हाल दुई वटै थन्किएका छन । तर बार्षिक उत्सव कार्यक्रममा निगमको महाप्रबन्धक सुगतरत्न कंशाकारले बिदेशी पाइलट हाएर गरेर भए पनि निगम पुरानै अबस्थामा फर्काउने योजना सुनाए ।
उनले अन्य बिमानका साथै पाईलट पनि भाडाकै प्रयोग गर्ने जानकारी गराए । निगमको उडान शाखाका अनुसार हाल अन्तराष्ट्रिय उडानमा दुई वटा एयर बस मात्र बाँकी छन ।
आन्तरिक उडानमा ट्वीनटर जहाजको सख्यमा ६ वटा छ । यसका पनि उडान योग्य भने दुइ वटामात्रै रहेकाछन ।

Post a Comment