रबिन्द्र बराल रंगेली,माेरङ,भदौ १० गते । रातो तारा डट कम,
माेरङकाे रंगेली नगरपालिका २ स्थित बेतैनामा हरितालिका तिजकाे अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरेका छन।
बेताैना कृतन अामा समुहले तिजकाे अवसरमा पारेर शनिबार एक कार्यक्रम बिच ८० बर्ष पुरा हुनुभएको बृद्ध हरुलाई दाेसल्हा अाेडाएर सम्मान गरिएको छ ।
सम्मान हुनेमा १०१ बर्षियमा हरिमाया कट्टेल,९६ बर्षिया काैशिला ढकाल,८९ बर्षिय रुद्र प्रसाद उप्रेती ,८६ बर्षिया भक्ति माया उप्रेती ,र ८१ बर्षिय छबिलाल खरेल लाई सम्मान गरेका थिए ।
साे कार्यक्रममा बेताैना अाम समुहका अध्यक्ष नेत्र प्रसाद पाठक,सम्मान कार्यक्रम का अायाेजक कि राधिका बराल ,बुद्धिजीवी गाेविन्द खतिवडा ,ईन्द्र प्रसाद उप्रेती लगायतले बृद्ध हरुकाे सम्मान गरेका थिए ।
कार्यक्रमका सभापति नेत्र पाठकले भने हामीले वृद्ध हरुकाे सम्मान गर्नु पर्छ गाउँ घरमा रहेका वृद्ध भनेको हाम्र गहना हाे वृद्ध हरुलाई कहिपनि अपमान गर्न नहुने समेत धारण समेत राखेका थिए । युवा युवती हरु ले विभिन्न गित हरुमा नृत्य समेत गरेका थियाे ।
माेरङकाे रंगेली नगरपालिका २ स्थित बेतैनामा हरितालिका तिजकाे अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरेका छन।
बेताैना कृतन अामा समुहले तिजकाे अवसरमा पारेर शनिबार एक कार्यक्रम बिच ८० बर्ष पुरा हुनुभएको बृद्ध हरुलाई दाेसल्हा अाेडाएर सम्मान गरिएको छ ।
कार्यक्रममा काे प्रमुख अतिथि १०१ बर्षिय बृद्धा हरिमाया कट्टेल काे प्रमुख अाथितिय मा कार्यक्रम गरेका थिए ।
५ जना बृद्ध हरुलाई सम्मान गरिएको छ ।सम्मान हुनेमा १०१ बर्षियमा हरिमाया कट्टेल,९६ बर्षिया काैशिला ढकाल,८९ बर्षिय रुद्र प्रसाद उप्रेती ,८६ बर्षिया भक्ति माया उप्रेती ,र ८१ बर्षिय छबिलाल खरेल लाई सम्मान गरेका थिए ।

Post a Comment