बिराटनगर,भाद्र ७ गते । रातो तारा डट कम,अहिले बिराटनगर महानगर वासीहरुले नेता भएको अनुभव गर्न थालेकाछन । महानगरमा भीम पराजुली आए पछि बिराटनगरको बिकास सरसफाइ,थुनिएका नाला पैनी खोल्ने र हालै भएको डुवानका बेला मरेका जनावर बाट हुदै गरेको दुर्गन्ध समेतलाई व्यवस्थापन र्गन मेयर र कार्यकारी अधिकृत दिपक कोईराला यस बेला लागि पर्नु भएकोछ ।
महानगरकै खदरा टोलको हरियाली बस्तीका सुकुम्बासी बाढी पीडितहरुको समस्य होस वा नगर सरसफाइको कुरा,देखि असाय महिला बालबालिकाहरुको उद्घार गरेर मेयर कार्यकारी अधिकृत तथा वहाको टोलिले यसबेला बिराटनगर वासीहरुको मनजित्न अग्रसर भएको पाईन्छ । यो कार्य निरन्तर रहनु पर्छ भन्ने हामी पनि चहान्छौ ।
रातो तारा डट कम अनलाईन पत्रिकाले भाद्र ५ गतेको प्रकाशनमा छाडा सुगुरको व्यवस्थापनको बारेमा समचारनै प्रकाशन गरेको थियो । आज भाद्र ७ गते बिराटनगर ११ रासस भवनको अगिल्तिरको नाला सफाई भईरहेको तपाईहरुले हेर्न सक्नु हुन्छ ।
आज बिहानै देखि मेयर भीम पराजुली कार्यकारी अधिकृत दिपक कोइराला,समेतको टोलि बिाराटनगर महानगरपालिकाका बिभिन्न वडाहरुको गतिबिधि बुइान मोरसाइकलमा छडके अनुगमन गर्न निस्कनु भएकोछ ।
वहाहरुको टोलिलाई रातो तारा डट कम का सम्पादक तेजेन्द्र भण्डारीले बिराटनगर ११ जनपथ माबि छेउमा कलवट थुनेर बनाएको एक व्याक्तिको घर छेउ बाट नाला खोल्न वडा अध्यक्ष तिथेन्द्र न्यौपाने सहितको मेयरको टोलिलाई भेटेका थियौ र प्रश्न सिधै मेयरलाई सोधेका थियौ अव बिराटनगरका छाडा चौपाय जनावर छाडा सुगुर कहिले सम्ममा नियन्त्रर्ण हुन्छन भन्दा वहाले महानगरपालिकाले छिटै नियान्त्रर्ण व्यवस्थापन गर्छ ढुक्क हुनुहोस भन्नु भयो ।
मेयर भीम पराजुलीले रातो तारा संग कुरा गर्दै भन्नु भयो यो छडके अनुगमन सुरु भएकोछ ! यसबाट के परिणमहरु आउछन, ति सबै नगरवासीहरुकै फाइदाका लागि हुने छन भन्नु भयो ।
(यो बिराटनगर ११ रासस भवन अगाडिको भाग हो)

Post a Comment