काठमाडौ, भाद्र ५ गते । रातो तारा डट कम, काठमाडौ,
बिराटनगर, धरान, हेटौंडा,झापा, पोखरा, चितवन,डडेल्धुरा,
लगाएतका जिल्लाका धेरै निजी विद्यालयहरुले बालबालिकाहरुलाई सुविधा दिने नाममा सास्ती दिने गरेका छन् ।
जिल्लामा रहेका केही निजी विद्यालयहरुले बालबालीकालाई स्कुल बसको सुबिधा भन्दै चर्को सुल्क लिएर सिट भन्दा बढी
बालबालिका कोचम कोज राखेर बालबालिकालाई सास्ती दिने गरेका छन । बिराटनगर, पोखरामा त निजि बिधलयहरूले सिट भन्दा बढी बालबालिका राखेर सडकमा कुदिरहेको देख्न सकिन्छ ।
त्यस्तै डडेल्धुराको सदरमुकाम बागबजारमा रहेको क्यामब्रीज पब्लीक स्कुलको बस ठिक दिउँसो ४ बजे अमरगढी किल्ला नजिक रोकिएको हुन्छ र घण्टी बजेपछि विद्यार्थीहरु हुरहुरति बसतिर दौडिन्छन ।
साना विद्यार्थी पहिला चढ्छन, ठूला कक्षाका विद्यार्थी पालो पर्खिन्छन् । साना विद्यार्थीहहरु दुई जनाको सिटमा ४ जनासम्म बस्छन ।
ठूला विद्यार्थी कोचिएर ढोकैसम्म आइपुग्छन् । संगै बसेका केही शिक्षक हप्काउछन, ‘अलि मिलेर पछाडि बस् ।’
क्यमब्रीज पब्लीक स्कुलका विद्यार्थी यसरी नै विद्यालय आवतजावत गर्छन् । साना विद्यार्थी कोचिएर बस्न बाध्य छन् । स्कुल बसमा आधारभूत तहको लागि प्रति सिट १ स् १।५ विद्यार्थी भन्दा बढी हुनुहुँदैन तर क्यामब्रीज पब्लीकले दुई सिटमा चाररपाँच जनासम्म राख्छ ।
कुल ३२ सिट भएको उक्त बसका ७० जना भन्दा बढी विद्यार्थी कोचिएर बस्छन ।
त्यसरी साना बालबालिकालाई कोचाएर राख्नाले आफ्ना बच्चाहरु माथि शारीरिक रुपमा असर पर्ने अभिभावक बताउँछन । तर, विद्यालयका प्रिन्सीपल मोहन श्रेष्ठले आफू त्यस बारे अनविज्ञ रहेको बताउँछन । यो समस्या देश भरिको हो

Post a Comment