मोरङ, साउन २२ गते । रातो तारा डट कम,विराटनगर-१५ बाट प्रहरीले शनिबार भन्सार छलेको १ लाख ४ हजार ९ सय मुल्य बराबरको सामान बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याउदै गरेको उक्त मुल्य बराबरको लताकपडा खाध्यन्न र मेसीनरी सरसामान बरामद गरेको हो।
बरामद सामान भन्सार बुझाएको उक्त कार्यालयले जनाएको छ।

Post a Comment