(फोटो फाएलबाट)
रबिन्द्र बराल-रंगेली माेरङ श्रावण २३ गते, साेमबार । रातो तारा डट कम,माेरङकाे रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका वडा न. २ स्थित मङगलबारे चाेकमा हिजो राति ७ बजे पश्चिमीबाट पुर्व तर्फ अाउदैगरेकाे काे २८ प ७९० नम्बरको माेटरसाईकले ठक्कर दिदा एक मृत्यु भएको छ ।
सडक किनारामा उभिएको रंगेली नगरपालिका २ मङगलवारे बस्ने बर्ष ६५ का साेनि कुमार ऋिसिदेवलाई ठक्कर दिएर घाइते भएका ऋिसिदेवकाे रंगेली अस्पतालमा उपचारका गर्ने क्रममा साेमबार बिहान ५ बजे मृत्युु भएकाे हाे ।
ठक्कर दिने माेटरसाईकल प्रहरीकाे नियन्त्रणमा रहेको छ ।
माेटरसाईकल चालक रंगेली बस्ने कमलु मन्डल भने फरार रहेकोले खाेजी कार्य तिव्र रुपले भईरहेकाे ईलाका प्रहरी कार्यलयका सहि कुमार राज पाैलेले जानकारी दिनुभयो ।

Post a Comment