Websoft University

नेपालका प्रम सेरबहादुर देउवाले दिल्लीमा गलत अभिव्यक्ति दिएर नेपाल र नेपालीको अपमान गरे !



बिराटनगर भाद्र ९ गते । रातो तारा डट कम,
भारतको नयाँदिल्लीमा बिहीबार नेपाल र भातका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्तिप्रति नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन्।

देउवाले दुई तिहाइ बहुमत नपुग्दा संविधान संशोधन गर्न नसकेको र फेरि संशोधनको प्रयास गर्ने अभिव्यक्ति दिएका थिए। देउवाको अभिव्यक्तिप्रति टिप्पणी गर्दै माओवादी नेता श्रेष्ठले देउवाको अभिव्यक्तिले नेपालीको अपमान भएको उल्लेख गरेका छन्।

यो खबर नेपालीले सुने पछि भारतमा गएर देशको सिर निउराउने जनताको अमान हुने सदनको कुरा
भारत गएर पोल खोलेको यहाँ जनता आक्रोसित भएका छन।

पुर्व प्रम मादव नेपालले सिमरा बिमानस्थलामा भनेका छन
देउवाले भारतमा जेसुकै  गलत सम्जोैता गरे पनि जनताले
वहालाइ छाडने छैज्ञ भनेका छन।

बिहीबार राति ट्विटरमा उनले भनेका  छन् ‘देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा हाम्रो संविधानका बारेमा बोल्नुभएको कुराले नेपाल र नेपालीको अपमान गरेको छ। प्रमलाई थाहा छ के बोल्नुभो?’ श्रेष्ठले मधेसको मत पाउने आशामा त्यस्तो अभिव्यक्ति दिएको श्रेष्ठले अनुमान गरेका छन्।

उनले बिहीबार रातिकै अर्को ट्विटमा उनले भनेका छन् ‘सायद प्रधानमन्त्रीका लागि दिल्ली कुनै निर्वाचन क्षेत्र हो र उनले मधेसको भोट पाउन यो कुरा भनिरहेका छन्। उनले वास्ता गरेनन् कि म काठमाडौंमा बोलिरहेको छु कि दिल्लीमा? र म प्रधानमन्त्री हो कि कांग्रेस सभापति?’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.