बिराटनगर,असोज २ गते । रातो तारा डट कम,मोरङ जिल्ला समेतलाई समेट्ने बिराटनगर महानगरपालिकालाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने उदेश्यले गरेको सुरक्षित महानगरपालिका अभियानको बैठक सम्पन्न
भयो ।
बिराटनगर महानगरपालिका घोषणा पछि निर्वाचित जनप्रतिनिधिहरुले यस महानगरलाई कसरी सुरक्षित गर्दै आम नगरवासी हरुको चहानालाई पुरा गर्न सकिन्छ भन्ने उदेश्यले सबै निकायहरुको समन्वय र सहयोगमा यो तीन महिने अभियान थालिएको प्रेस बिज्ञाप्ति मार्फत जानकारी गराइएकोछ ।
मेयर भीम पराजुलीको संयोजकमा मुल ११ सदस्य सुरक्षामा समितिमा मोरङका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्य सह सयोजक,क्रमस सदस्य ज्यू हरु इन्दिबर बिष्ट नेपाली सेना थलाहा,अरुण बि सि प्रहरी उपरिक्षक जिप्रका मोरग,भेष बहादुर शाह शसस्त्र प्रहरी उपरिक्षक सिसुका, प्रकाश श्रेष्ठ शसस्त्र प्रहरी उपरिक्षक कंकालिनिगण,बिमल डंगोल राष्ट्रि«य अनुसन्धान प्रमुख,दिपक कोईराला कार्यकारी अधिकृत बिमानपा लगाएत सदस्य रहनु भएकोछ ।
यो समितिले प्रत्येक महिनाको १५,१५ दिनमा बैठक बस्नेछ र आफनो क्षेत्र महातहात भए गरेका सबै बैठकमा पेस गरिआवस्य नपुग व्यवस्ताहरुको रणनिति तयार पार्ने र त्यही अनुरुप सुरक्षा व्यवस्था अपनाइने भएकोछ ।
यो मुल समिति बाहेक अरु ६ वटा समितिहरु पनि रहने छन यिनले आफनै क्षेअधिकार भित्र रहेर कामहरु गर्ने भएका
छन ।
अहिले महान चाहाड बडादशै आइसकेको यस भित्रको समयमा हुनसक्ने अपराध नियान्त्र कालाबजारी कृतिम अभाव चुन्द्रे मुन्द्रे टोल स्तरिय गुण्डा,माफिय जुहाडे मादक पदार्थ नियान्त्रर्ण ट्राफिक समधान कब्जा जमाएका बाटो किनारा सफाइ, चेक जाच जस्ता काम थालि सकिएको र असोज १ मोरङ क्षेत्र र महानगर भित्र सवारी हर्न निषेध गरिएको जानकारी गराइएको थियो ।
यो तीन महिने अभियानको सम्पर्क व्याक्तिको रुपमा समितिले संयोजक बिष्णुहरी कोइरालालाई तोकेकोछ भने भिम प्रसाद ढकाल प्रहरी गण रानी प्रहरी उपरिक्षकलाई सदस्य सचिवमा तोकेकोछ ।
यि माथि उल्लेखित समितिहरुले बिभिन्न व्याक्ति संघ संसस्था प्रतिनिधि सन्चार कर्मी वा व्याक्तिहरु संग आवस्यक्ता अनुसार सम्पर्क गर्ने र समस्य भए तु समाधानको बाटो अपनाउने छ ।
कार्यक्रममा बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आफना करा राख्तै भन्नु भयो एक पटक सबै कुरा गर्न नसके पनि छिटै बिकास निमार्ण लगाएत कामहरु गर्न आफुहरु लागि परेको जानकारी गराउनु भयो ।
त्यसैगरी मोरङ जिल्लाका प्रमुख जिल्लाअधिकारी राम प्रसाद आचार्यले पनि आफना कुरा राख्दै भन्नु भयो सबै काम सरक्षा निकायमा मात्र भर पर्नु हुन यो बेलामा आफुहरुले पनि सुरक्षित, उपायहरु अपनाउनु राम्रो हुन्छ र सबैले चाडबाँडका बेला सुरक्षा अपनाउन आम जिल्ला वासीहरुलाई आवाहन गर्नु भयो ।
Post a Comment