रबिन्द्र बराल,रंगेली,माेरङ,भदौ १६ गते । रातो तारा डट कम,
माेरङकाे रंगेली नगरपालिका ९ स्थित दाेमहानाका शान्ति देवि ऋिषिदेवका दुई छाेरा सन्तोष ऋिषिदेव र गणेश ऋिषिदेव पैसाको कारण उपचारको अभाव भन्ने सिर्शकमा भदौमा १४ गते विभिन्न पत्रपत्रिका तथा अनलाइनमा समचार प्रकाशित भएकाे थियाे ।
साेहि समचार पढेर नेपाली काङ्ग्रेस माेरङ जिल्ला कार्यसमितिका सचिव तथा रंगेली नगरपालिका प्रत्यासि मेयर पदमा उठेका माेदराज घिमिरे लले शान्ति देवि ऋिषिदेवकाे दुबै छाेरालाई नि:शुल्क उपचार गरिदिने घाेषणा गर्नु भएको छ ।
उहाँले भन्नु भयाे- विभिन्न पत्रपत्रिका तथा अनलाईकाे समचार पढेर अाफु अति मर्माहित भएकाे र साे परिवारकाे नि:शुल्क उपचार गरिदिने मनसाय बनाएकाे उहाँले बताउनुभयो ।
ऋिषिदेव परिवारलाई शुक्रबार नै बिराटनगर स्थित नोवेल अस्पतालमा उपचार गर्न लाैजानु भएको छ।
साे परिवारलाई पाेष्ण युक्त खानेकुराकाे सम्पूर्ण जिम्मेवारी नेपाली काङ्ग्रेसका युवा नेता लिलाराज खरेल
ले गर्नुहुने भएको छ ।

Post a Comment