Websoft University

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

(फाएल फोटो)

सुनसरी, भाद्र १८ गते। रातो तारा डट कम,
सुनसरीको धरान-१ छाता चोक नजिकै शनिबार एम्बुलेन्सको ठक्करबाट नाम थर खुल्न नसकेकी एक महिलाको मृत्यु भएको छ।

कोसी राजमार्गमा धरान घोपातर्फ आउँदै गरेको को १ च ७६४५ नम्बरको एम्बुलेन्सले बेलुका १० बजेतिर अन्दाजी  ३५ बर्षिया महिलालाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते भएकी महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो।  ठक्कर दिने एम्बुलेन्स र चालक इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.