Websoft University

इन्जिनियरलाई जुत्ताको माला र कालो मसो ?


चितवन असोज १ गते । रातो तारा डट कम,
संस्था र परियोजनामा बजेट पारिदिने नाममा, घर जग्गा र बाटोको सिफारिस गरेबापत कमिशन खाने चितवन वासीले आरोप लगाएका छन ।छन

प्रकाश ढुङ्गानाले भु-माफिया हरुसङ्ग मिलेर खोला र एेलानी जग्गा जग्गा दलालको नाम मा नामसरी गर्ने,भु-माफियासङ्ग मिलेर सुकुम्बासी बस्तीमा आतंङ्क मच्चाएको कारण चितवनको रत्ननगर नगरपालिका का मुख्य इन्जिनियर प्रकाश ढुङ्गानालाइ कालो मोसो दलेर जुत्ताको माला लगाइ दिएका छन ।

प्रकाशलाइ नेपाल कम्युनिस्ट पार्टी, चितवनका कार्य कर्ताले
कालो मसो दलेर जुत्ताको माला समेत लगाइ दिएका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.