बिराटनगर,असोज ५ गते । रातो तारा डट कम,मोरड जिल्ला समन्वय समितिका सभापति नरेस पोखरेल र उपसभापतिले बिजय दशमी शुभकामना आदान प्रधान कार्यक्रमको आयोजना गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नरेस पोखरेलले उपस्थित सबै पत्रकार सन्चारकर्मीहरुलाई बिजय दशमी २०७४ ले सबैमा शुख शान्ति समृद्धि ल्यावस भन्ने कामना गर्दछु, छौ भन्नु
भयो ।
शुभ कामना आदान प्रधान पछि सबैले सकारात्मक भएर कलम चलाउन आग्रह गर्दै वहाले भन्नु भयो, र समय सकिदै गएकाले यस्तो अवस्थामा स्थानिय सरकार सबै ठाउँमा गठन नभइसकेकाले क्षेत्र भित्रका ठुङ्गा गिट्टी बालु जस्ता खोला जन्य बस्ता खोला जन्य बस्तु निकासीका लागि रु ९ करोडमा ठेक्का लगाइएको र त्यो रकम एक मुष्ठ जिल्ला समनय समितिलाइ प्राप्त भएकाले रु १० प्रतिसत कानुनले दिएको अधिकार प्रयोग गर्दै ठेकेदारलाइ छुट दिएको जानकारी गराउनु भयो ।
यसरी आएको रकम जम्मा भइरहने र प्रदेश सरकार आए पछि आवश्यक कानुन बनाएर बाँडफाड डरिने बताउनु भयो ।
बिकास निमार्ण गर्दा गाउँपालिका नगरपालिका र जिल्ला समन्वय समितिको क्षेत्रअधिकार भित्र बिवाद हुन गए समन्वय समितिले मिलाउने र अनुगमनको काम गर्ने बताउनु भयो ।
अहिलेको अवस्थामा गाउँपालिकाले ५० लाख नगरपालिकाले १ करोड, महानगरपालिकाले २ करोड,आफनो खुसिले बिकास निमार्णमा खर्च गर्न पाउने भएकाले अधिकार गाउमै पुगेको भन्न सकिन्छ भन्नु भयो ।
जिल्ला समन्वय समितिको महातहतमा रहेको जिल्ला प्राबिधिक कार्यलय, अहिलेको अबस्थामा यो कार्यलय जिल्ला समन्वयबाट अल्गै भने होइन, र स्थानिय बिकास मन्त्रालयले कुरा नबुइोर छुटैकाम गराउन खोजे पनि त्यासो गर्न नसकिने र कानुनले नदिने बताउनु भयो ।
Post a Comment