Websoft University

चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने सडकको चीनले बिस्तार गरिदिने


काठमाडौं, असोज ६ गते । रातो तारा डट कम,
चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदैछ ।

दुई देशका उच्चस्तरीय वार्ता टोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो ।

त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली काठमाडौं आइसकेको छ भने १७ सदस्यीय नेपाली टोलीको अन्तिम टुंगो लागेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.