विराटनगर असोज १ गते । रातो तारा डट कम,
सरल बचत तथा ऋणसहकारी संस्था विराटनगर ३ ले नवौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिवार सहकारीका निवर्तमान अध्यक्ष रामप्रसाद घिमिरेको सभापतित्वमा विराटनगरमा सम्पन्न साधारणसभाले गोविन्द निरौलालाई अध्यक्षमा चयन गरेको छ ।
उपाध्यक्ष लेखनाथ अधिकारी,सचिव प्रमिला निरौला,सहसचिव देवीबहादुर प्रधान,कोषाध्यक्षमा सुवास सन्जेज चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा डिल्लीराम गिरी,रोहीणी प्रसाद चौलागाई,गीता सापकोटा,कविला खड्का बस्नेत,इश्वर रेग्मी,सारदा नेपाल चयन हुनु भएको छ । यस्तै साधरणसभाले लेखासमिति समेत चयन गरेको छ ।
लेखासमितिको संयोजकमा नविन ओझा,परासर भट्टराई,हरीकृष्ण ढुङ्गाना चयन हुनुभएको छ । शेयर पुजी ८६ लाख २८ हजार ६सय ,बचत २ करोड ३६ लाख ९१ ह्जार ८ सय ११ ,ऋण लगानी २ करोड ९७ लाख ३० हजार ६ सय ९१ र सन्चित कोष ५७ लाख १ हजार ४ सय ६३ रुपैयाको कारोवार गर्दे सहकारी अगाडी बढीरहेको व्यवस्थापक चक्रप्रसाद पौडेलले जानकारी दिनु भयो ।
कार्यक्रमको उद्रघाटन गर्दे विराटनगर महानगरका मेयर भिम पराजुलीले सहकारीको विकास र गरिवसम्म पहुचपुग्ने गरी महानगर भित्र रहेका सहकारीलाई परिचालन गरिने बताउनु भयो । कार्यक्रममा विराटनगर ३ का वडाअध्यक्ष विनोद बस्नेत,प्याप्सन अध्यक्ष प्रेमसिंह सुवाल,समाजसेवी दुर्गाचापागाई लगायतका व्यक्तिहरुको सहभागिता रहेको
थियो ।

Post a Comment