Websoft University

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको रात्रिभोजमा कृष्णबहादुर महरालाइ सुरक्षा कर्मीले पस्नै दिएनन् ?


काठमाडौ, असोज ७ गते । रातो तारा डट कम,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको रात्रिभोजमा परराष्ट्र मन्त्रालय र न्युर्योकस्थित कार्यलयले
पहल गर्दा पनि बिभिन्न कारण हरूले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महारालाई सुरक्षा कर्मीले गेटबाटै छिर्न दिएनन्। ‘अपमानित’ भएको खुलेको छ ।

राष्ट्रपति ट्रम्पले मंगलबार आयोजना गरेको रात्रिभोज प्रधानमन्त्री शेरबहादुर देउवा सहभागि हुन नसक्ने भएपछि प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै बढी जोड लगसएर उपप्रम महरा जान खोज्नुभएको थियो ।

त्यसको तयारी पुरा भएको भन्दै न्युर्योक मिसन प्रमुख दुर्गाप्रसाद भट्टराईसहितका परराष्ट्रका अधिकारीले भनेपछि उहाँ रात्रिभोजमा सहभागि हुन जानुभएको थियो भोजमा सुरक्षाले जानै दिएन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.