Websoft University

विवाद भए पछि सुन्दर हरैचाको नगरपरिषद स्थगित


सिव भट्टराई-बिराटनगर,असोज ८ गते । रातो तारा डट कम, एक नम्वर प्रदेशको सुन्दर हरैचा नगरपालिकाले ९ गते बोलाएको नगरपरिषद बिवादका कारण स्थगित भएकोछ ।

नेपाली काँग्रेसका तर्फबाट मेयर सिव ढकालले कसै संग छलफल नै नगरी आफनो खुसि ल्याउन लागेको बजेटमा प्रत्येक वडालाई बिकास निमार्णका लागि रु ३५ लाख बजेट सिलिङ बिनियोजन गर्ने भने पछि प्रतिपक्ष एमालेका तर्फबाट उपमेयर घना तामाङले बिरोध गरेर हिजै मेयरलाई ज्ञपन पत्र बुइााए पछि बिरोधका स्वर बाहिर सम्म आएको हो ।

प्रतिपक्षले बिरोध गर्दै यो कसै संग छलफल नगरी ल्याउन लागिएको बजेट भएकाले हामी मान्दैनौ र कम्तिमा प्रत्येक वडालाई महत्व कांङक्षि बजेट भएपनि २ करोड बजेट छुट्याउन माग गर्दै ज्ञापन पत्र मेयर सिव ढकाललाई हिजो बुइााए पछि नगरपरिषद स्थगित भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.