मोरङको १ न संघको चुनाव क. कुलप्रसद साम्बा
(कुशल निशान) २ न. संघको प्रस्तावित उम्मेद्बार क.गणेश उप्रेती (सुशील) ३ न. संघको उम्मेद्बार क. सावित्रीकुमार काफ्ले (समर) ४ न. संघ को उम्मेद्बार क. बिजय बिश्वास थारु ५ न .संघ क. शिवकुमार मण्डल ६ न. संघ क. अमनलाल मोदी सहित सबै प्रदेशको उम्मेद्बार तय गरिएको छ।
नेकपा माओवादी केन्द्रले सबै समावेशी रूपमा मिलाएर नाम
सिफारिस गरिएको बुझिएको छ।
Post a Comment