Websoft University

टीकारामको पार्थिक शरीरमा कुसल लिम्बूले पाटीको झण्डा ओढाएर हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भयो


बिराटनगर असोज १९ गते । रातो तारा डट कम,
बिराटनगर वडा १ निबासी, नेकपा माओवादी केन्द्र पार्टी सदस्य क. टीकाराम घिमिरेको असामयिक आज निधन भएकोछ ।

वहाँ क्यान्सर पीडित भएकै कारण निधन भएको बुझिएको छ। वहाँको पार्थिक शरीरमा दाहासंस्कार गर्नु अगि नेकपा माओवादी केन्द्र मोरङका इन्चार्ज क. कुसल लिम्बूले पाटीको झण्डा ओढाएर हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएको
थियो ।
 
          

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.