(फाएलबाट)
काठमाडौँ, कार्तिक ९ गते । रातो तारा डट कम,सासदको
हैसियतमा प्राप्त गरेको सुबिधाका सरकारी गाडी आजसम्म
धेरैले सरकारलाई फिर्ता गरेका छैनन् । यी त जनताको ट्यक्स
सरकारी ढीकुटी दोहन गर्न पल्किएका व्याक्ति,सासदहरूहुन?
सबैले चिनिराखदा राम्रो हुन्छ ।
निवर्तमान भईसकेका केही सांसद्ले पदाधिकारीको हैसियतमा प्राप्त गाडी सुविधा दुरुपयोग गरिरहेको भेटिएको छ । निवर्तमान सभामुख, उपसभामुखसहित विभिन्न समितिका पदाधिकारीले पदीय हैसियतले प्रयोग गरेका सवारीसाधन अझै फिर्ता गरेका छैनन्
सचिवालयको रेकर्डमा ७ जनाले मात्र बुझाएको देखिन्छ । निवर्तमान सभामुख ओनसरी घर्तीमगर र निवर्तमान उपभासमुख गंगाप्रसाद यादव सुविधाबापत पाएको गाडी फिर्ता नगरी त्यसैमा चढेर चुनाव प्रचारका लागि गृहजिल्लातर्फ लागेका छन् । यस्ता कुरामा चै सरकार र निर्वाचन आयोग ध्यान किन नगएको हो?

Post a Comment