बिराटनगर,कार्तिक २२ गते । रातो तारा डट कम,प्रेस चौतारी मोरङ र प्रेस सेन्ट मोरङले आज बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बाम गठबन्धनका तर्फबाट प्रत्यक्ष ५ नम्वर क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार, बिना बिभागिय मन्त्री शिब कुमार मण्लले भन्नु भयो अहिले राष्ट्रको आबश्यक्तालाई महसुस गरेर बाम गठबन्धनको अवधारणा आएकोछ यस बाम गठबन्धनले अव हुने निर्वाचनमा अत्याधिक बहुमतकासाथ जीत हासिल गर्नेछ । त्यसैगरी जोसुकैले जे भने पनि १ नम्वर प्रदेशको राजधानी बिराटनगर हुन्छ, र यसका लागि आफु लागि पर्ने समेत बताउनु भएकोछ ।
छलफल कार्यक्रममा स्वतन्त्र पत्रकार तेजेन्द्रबहादुर भण्डारीले ओभर ल्याप रिङरोडको कुरा उठाउनु कुराकोले,त्यसको जवाफमा,मण्डले सुइााव राम्रो भएको भन्दै, बिराटनगर रंगेली आपगाच्छी, उर्लावारी पथरी बेलवारी तररा इटहरी बिराटनगर, जोढने ओभर ल्याप रिङ रोडको ल्याउदा १ नम्वर प्रदेशकै यि ठाउँहरुलाइ शहरी करण गर्न सकिने र बिराटनगर राजधानी हुने कुरामा बलपुग्ने, जनताको स्तरउन्नति हुने भएकाले यो बिषयमा आफुले पहल गर्ने बताउनु भयो ।
त्यसैगरी छलफलमा पत्रकारहरुले राखेको जिज्ञासाहरुको जवाफ दिदै मन्त्री शिवकुमार मण्डले आफु मन्त्री भए पछि आफनो क्षेत्रका बढी नै बजेट आएको धेरै बिकास निमार्णका कामहरु भएको बताउदै रंगेली नगरपालिका क्षेत्रको तीब्र बिकासमा आफु लागि परेको बताउनु भएकोछ ।
आफनो क्षेत्रका जनताको दु ख सुखमा आफु रहने भएकाले ५ नंम्वर क्षेत्र भित्रका कृषक, सुकुम्वासी दलित पछिडिएका गर्वग स्तर उन्नति र तिनको समस्य समाधानको लागि आफुले काम गदै आएको छु भने मठ मन्दिर शिक्षा रोजगार, अस्पताल स्वास्थ्य यातायत बती लगाएतका बिषयमा आफुले सहयोग गर्दै आएको बताए ।
क्षैत्र नम्वर ५ क बाम गठबन्धनका प्रदेश सभाका उम्मेदवार ज्ञानेश्वर राजर्बशीले आफना कुरा राख्दै,आफुले आफना क्षेत्रका जनताको समस्या समाधानमा आफु सदैव लागि परिरहने छु भन्नुु भयो ।
त्यसैगरी प्रदेश सभा ख का उम्मेदवार सुमान मियाँले छलफल कार्यक्रममा आफुले बठबन्धनको तर्फबाट बिजय भए कृषि बाटो घाटो शिक्षा स्वास्थ्य रोजगार जस्ता जनताको आबश्यक्ता पर्ने कुरामा ध्यान दिएर काम गर्ने बताउनु भयो ।
Post a Comment