बिराटनगर,मंगसीर ५ गते । रातो तारा डट कम,राजनीतिक स्थिरता र मुलुकको दिगो बिकासका लागि वाम गठबन्धनको सूर्य र हसिय हतौडा चिन्ह भएको ठाउँमा मतदान गरौं भन्ने नाराका साथ क्षेत्र नं ६ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार क. लालबाबु पण्डित र ६ (ख) का प्रदेश सभा उम्मेदवार क. रमेश पोखरेलको चुनावी प्रचारले तीब्रता पाएकोछ ।
क्षेत्र नं. ६ मा वाम गठबन्धनको चुनाव प्रचारप्रसारले मतदाताहरु निकै उत्साहित भएको पाएकाले नेपाली कांग्रेस भन्दा वाम गठबन्धन धेरै अगिरहेको मतदाताहरुले बताउने गरेका छन ।
वाम गठबन्धनका लोकपृय नेता क लालबाबु पण्डि रमेश पोखरेललाई जनताको घरदैलो कार्यकर्ताहरुले पु¥याएरै मतदाताहरु संग भेट गराउदै भोट माग्दै गरेका छन ।
यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सेखर कोइरालाले २ पटक जितेर गए पनि फेरि फर्केर यो क्षेत्र हेर्नु भएन, त्यसैले पनि नेपाली कांग्रेसका उम्मेदवार भन्दा बाम गठबन्धनका उम्मेदवार क लालबाबु पण्डित र क रमेश पोखरेल लगाएत बाम उम्मेदवारहरुलाई मतदान गर्न जनता उत्सुक रहेको बताइन्छ ।
त्यसैगरी नेकपा एमालेका नता तथा पुथफोर्सका १ न. प्रदेश इन्चार्ज पर्सुराम बस्नेत संग कुरा गर्दा वहा भन्नु हुन्छ अहिले यो क्षेत्रको वडा न.ं ११,१२,५,६,७,र ९, समेतका क्षेत्रमा घर दैलो कार्यक्रम सकिएको छ र अन्य क्षेत्रमा टोल बैठक धमाधम भइरहेकोछ ।
अहिले जनताको उत्सा व्यापक बढेकोछ र सबै क्षेत्रको नजर यसै ६ नम्वर क्षेत्रमै परेकाले पनि जनताको मनजित्ने गरी प्रचारप्रसार भइरहेको हुदा लालबाबु पण्डित र रमेश पोखरेलले बिजय हासिल गर्ने छन बस्नेतले भन्नु भयो ।
सेखर कोइरालाले यो क्षेत्रबाट दुइ पटक बिजय हुनु भयो तर वहा यो ठाउँमा फेरि फर्केर आउनु भएन बरु उल्टै यो क्षेत्रको बिकासका लागि आएको सासदकोष को रकम ३० करोड हिनामिना गरेको यहाका जनताले आरोप लगाइरहेका छन, यसमा तपाइको भनाइ के छ भनेर हामीले बस्नेत संग प्रश्न गरेका थियोै ।
माथिको प्रश्नको जवाफ दिदै पर्सुराम बस्नेत भन्नु हुन्छ अव जिमीदार, राजा महाराहरुका दिन गए जनताले पत्याउदैनन् धेरै भन्नु पर्दैन केहि दिनमा परिणाम देखिने करा हो भन्नु भयो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट ६ नं प्रदेश सभा २ ख का संयोजक तिलक बस्नेतले भन्नु भयो यो क्षेत्र बाटै कांग्रेसी उम्मेदवारलाई जनताले निर्वाचनमा परास्त गर्ने छन ।
्
बाम गठबन्धनका लालबाबु पण्डित र रमेश पोखरेलको चुनाव प्रचारलाइ तीब्रता दिदै मतदा शिक्षालाइ व्यापक रुपमै अगाडि बढाएकोले हाम्रा उम्मेदवारले निस्तिरुपमा बिजय हासिल गर्नु हुनेछ भन्नु भयो ।
वाम गठबन्धनले हातिमुडा,सुन्दर दुलारी,र बिराटनगरका सबै क्षेत्रमा चुनाव प्रचारलाई तीब्रता दिएकोछ ।
तल पनि पढ्नु होस है....

Post a Comment