Websoft University

बिरामी भाइ बचाउँन सहयोगको अपील:


युवराज ठकुरी,सिंहदेवी,मोरङ कार्तिक १६ गते । रातो तारा डट कम,चौविसे गाउँपालिका-८धनकुटा निवासी मिक्फुङ बसन्ता माङयुङले आफ्नो विरामी माइलो भाइ विशाल माङयुङ बचाउन आर्थिक सहयोगको अपील गरेका छ्न!

दिदीको अपील जस्ताको तस्तै:-
यसबेला मेरो माइलो भाइ,`विशाल माङयुङ
भारतको तमिलनाडु राज्यको चेन्नाई शहर
स्थित,`एपोलो अस्पताल´(९-कात्तिक)२०७४/
-26-Oct.-2017)मा, आफ्नो रोग संग जीवनकै
आखिरी लडाइँमा मृत्यु संग लडी रहेछ।

थुप्रैपटक उपचारको निम्ति नछुटाएको कुनै(गन्य-
विशेष:)अस्पताल रहेनन् ।तथापी रोगको निरुपणहुनु भन्दा झन्-झन् बिस्तारित रूपमा बल्झन्दै गयो।
भाइको सघन उपचारको लागि
अस्पतालहरुमा भाग-दौड गर्दैमा रु-दस लाख
(10,00000/-Nc.)जत्ती खर्च सकियो।फेरि दैवले नि घात गर्यो।त्यहीँ क्षणमा दाजु(सङसेमी)जेठा,घरेलु कामकाजको लागि आफ्नो थातथलो,ताप्लेजुङको हाम्पाङ गाउँ गएको बेला, उतैबाट सिरियस बिरामी
भएसी,एम्बुलेन्स मार्फत उहीँ सिलीगुरी
इण्डिया लगियो।

उसताका पनि डेढ लाख(रु-1
,50000/-) जत्ती रकम रित्तियो।
भलै:बार-बार उपचार्थ प्रक्रियाले घर-खर्च अब
त,धान्नै नसक्ने भो।के गर्ने घर-खर्च सकियो भनेर,
आफ्नो भाई खर्चको अभावले राम्रो उपचार
नपाएर, छ्ट्पटिदै मर्दै गरेको कुन चाहिँ
दिदी,बहिनीले हेर्न सक्लान् र ? हामी
आफ्नो भाईलाई जुनसुकै हालतमा बचाउँन
चाहन्छौं।हाम्रो बलबुत्ताले र आफ्नो
सामर्थ्यले सके सम्मको उनको जीवन रक्षाको
लागि अन्तिम समयतक लागी रहयौं,लागि
रहेछौं।

तथापी यसबेला भाइको पुन:जीवनदान दिन,
बाकी अब:हामी संग केही थोरै अचल सम्पती
बाहेक केही नि छैन।खर्च-रकमको नाममा पुरै टाट
पल्टियो। अहिले जुन अस्पतालमा इलाज भइ
रहेको हिजो(-१२-कात्तिक-२०७४/-31-Oct.-20
17)सम्मको अस्पताल खर्च बील जम्मा रु-चार
लाख,पचास हजार, भारु(Rs-4,50000/-Ic.)
आइसजेको जानकारीमा आएकोछ।बिरामी
पुर्ण नर्मल अवस्थामा ल्याइ पुर्याउन,कम्तिमा
10-12 लाख Ic.(रु-१८-२०/-Nc.) खर्च रकम लाग्न सक्ने अस्पताल डाक्टरहरुको राय, सुझाव
रहेकोछ। तसर्थ:भाइको बचाउको निम्ति,शुभेच्छुक यहाँहरु ज्यु समक्ष,स्वेच्छिक
आर्थिक सहयोगको भीक्षादान अपीलको
याचना माग्दछु।

यहाँहरुको मुठ्ठीदान सहयोग
पाए,जुट्न सक्यो भने,हामी आफ्नो भाइलाई
बचाउँन सक्छौं भन्ने आशा पलाएकोछ।
प्लिज
अन्तिम ध्यानाकर्षण गराउनु पर्दा,भाइलाई
अनेकन रोगहरुले आक्रमण गरि रहेको
जानकारीमा छ। उनलाई अहिले,भारत
कै,लोकप्रिय तथा महँगो (International-Level) अस्पताल`एपोलो´मा,अत्याधुनिक प्रबिधी सम्पन्न भएको कारण,तत्काल सघन उपचार्थको लागि राखिएकोछ।

नेपाल र .सिलिगुरीको`मेडिका नर्थ बेङगाल क्लिनिक´
डाक्टरहरुले, यो रोग ग्ल्यान टिबी.पुनः रि-
भएको दाबी गरे नि,त्यो नभएको र उनलाई
साइनसिस(Synapsis) हुँदै,इनिसेल-क्यान्सर(Initial
Cancer) भएको रिपोर्ट दिएको र जस्को
उपचाररत भइ रहेकोछ।

गलत औषधीहरुको प्रयोगको कारण पनि,भाइको रोग माथी थप झन् -झन् त्यसको असर पर्दै गएको अवस्थाले
सिरियस बन्दै गएको बोध भएकोछ। यस्तो
आक्रमक बिपत्तिको समय यहाँहरुको हार्दिक
सहयोगको याचना गरे।मेरो निवेदन-पत्रको यो
याचना अनुरोधलाई,एक अर्को शुभेच्छुक साथीहरु माझ पनि सेयर गरि दिनु भएर सर-सहयोग पुर्याइ दिन हुन,विशेष अपील गर्दछु।

पुनः हजुरहरु समक्ष,स्वेच्छिक सहयोगको
अपेक्षा राख्दै,हार्दिकताका साथ,यो
नीजी निबेदन-पत्र पेश गरेककी छु।

प्रस्तुत सहयोग याचनाको माफी चाहन्छुहजुरहरुको जो आज्ञा।
शुभेच्छुक निबेदक चेली:
मिक्फुङ बसन्ता माङयुङ
बसन्तटार,धनकुटा
हाल:दमक,झापा
मेरो एकाण्ट नम्बर:
Everesht Baink.
(एभरेस्ट बैंक)
A/C.02110501201699/
AC.Holder Name.
Basanta Mangyung.
सम्पर्क नम्बर:+917797013636/
+9779814957246/
+9779807977634/(दाजु)
+917872557440/Ind.
+917872563864/Ind.
....................धन्यवाद ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.