बिराटनगर, मंगसीर ४ गते । रातो तारा डट कम, नेकपा एमाले र माओवादी केनद्र बाम गठबन्धनको चनावी सभा र पाटी प्रबेश कार्यक्रमका प्रमुख अभिथि तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नव प्रबेसीहरुलाई फुलको माला लगाएर स्वागत गर्दै सम्वोधन भाषणमा अब चुनाव पछि बामको सरकार बन्ने र आम जनताका सबै काम पुरा हुने कुरा बताउनु भएकोछ ।
ओलीले बाम गठबन्धनका उम्मेदवारहरुलाई ढुक्क भएर भोट खसाउन आम जनतालाइ आवाहन गर्नु भयो र भारत तिर इङकिंत गर्दै हामी दुबै देश संग असल मित्रता चाहन्छौ तर हेपहा खालको व्यवहार भने नसहने बताउनु भएकोछ ।
भारतले गरेको नाकाबन्दि, नेपालले गर्ने बैदेशिक निति बिसखापटनम बन्दरगाहबाट हुने सहज व्यापार एमाले कैपालामा भएको र जोगवनी पारी तिरको पुल भत्किदा व्यापारीलाइ पुगेको अहिलेको कष्ट, बिरगन्ज भैरहवा पारी पट्टी नेपाली गाडीका लाइन बसाएर हुने नोक्सानी,जनतालाइ २० हजार घर बनाएर दिने कुरा देशमा नालाएक सरकार भएकै कारण पुरा हुन नसकेकाले बाम पन्थीको सरकार आएपछि पुरा हुने बताउनु भएकोछ ।
त्यसैगरी निर्वाचन पछि बामको सरकार बन्ने र जनताका नागरिक्ता, लगाएतका समस्य हल गर्दै जाने, एक नम्वर प्रदेशको राजधानी बिराटनगर हुने रिङ रोड बन्ने, छ भने नेपालमा पुर्व पस्चिम उतर दखिन रेल पनि अवस्य चल्नेछ भन्नु भयो ।
आजै एमालेमा प्रबेश गरेका उमेश गिरीले आफना राजनीतिक कुरा राख्दै,नेपाली कांग्रेसले देशका सबै उधोग धन्दा बेचेर खायो, युवा जनसक्ति पलाएन गरायो,नातावाद बाट चलेको कांग्रेस पाटीले भ्रष्ट्रचार भन्दा केहि गर्दैन त्यस्ता पाटीमा बसिरह नसकेर मैले नेकपा एमाले पाटी प्रबेश गरेको हुँ भन्नु भयो ।
नेपाली कांग्रेसका तर्फबाट पुर्व साहेक गृह मंन्त्री सम्म हुनु भएका कटहरी ३ का भीम राज राजवंशी लाल सलाम भन्दै आफना कुरा राख्दै यो ठाउँ कांगे्रसले बेचेर खाएको जस्तो ठाउ हो, अव देश नेपाली कांग्रेसले चलाउन र बचाउन सक्तैन भनेरै म पनि मेरा साथि सहित कांग्रेस पाटी छाडेर एमालेमा प्रबेश गरेको छु भन्नु भयो ।
१ नम्वर प्रदेश ४ ख को प्रदेश सभा सदस्य उम्मेदवार जीवन घिमरेले आफना कुरा राख्दै आफुलाई भोट दिन आम आफना क्षेत्रका जनताहरु संग आग्रह गर्नु भयो ।
नेकपा एमाले मोरङका अध्यक्ष बिनोद ढकालले आफना भनाइहरु राख्दै,नव आगन्तुक हरुलाई स्वागत गरेर नाम पढेर सुनाउनु भएको थियो ।
कार्यक्रमका अध्यक्षता नेकपा माओवादी केन्द्रका मोरग इन्चार्ज क गोपी आछामीले गर्नु भएको थियो ।

Post a Comment