Websoft University

ईटहरीमा नवरत्न व्यवशायी संघले यही सनीबार दोस्रो महाधिवेशन गर्दै

शिव भट्टराई - इटहरी, कार्तिक २४ गते । रातो तारा डट कम, सुनसरीमा नयाँ स्थापना भएको रत्न (स्टन-पथर) व्यावसायीहरुले १ नम्वर प्रदेश स्तरिय संघ इटहरीमा खोल्ने भएका छन ।

१ नम्वर प्रदेश अध्यक्ष जयचन्द्र पाण्डेको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा, भीम प्रसाद पाण्डेको संयोजक्तोमा आजै महाधिवेशन समिति बनाइएको जानकारी गराउनु भएकोछ । यहि समितिले भोलि हुन लागेको महाधिबेशन सम्पन्न गराउनेछ ।

नवरत्न (स्टन) को कारोबार गर्दै आएका व्यावशायीहरुले आफनो हकहितको लागि संघ स्थापना गरेको नवरत्न व्यवशायी संघका महासचिव गंगा प्रसाद न्योैपानेले इटहरीमा भएको पत्रकार सम्मेलनमा जानकारी गराउनु भएकोछ । भोलि हुने भनिएको अधिबेशनमा कुरा नमिले प्रदाधिकारी छनोटमा निर्वाचन समेत हुन सक्ने जानकारी गराउनु भयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.