बिराटनगर,कार्तिक १५ गते । रातो तारा डट कम,हाल काठमाण्डौ टुकुमा बस्तै आएका ५ सी सिग्नेचर अपार्टमेन्टका मालिक चन्दसेन शर्माले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर दिलिप बगडियाले आफनो जमिन मिचेको बताएका छन।
मोरङ सोराभागमा ९ /क मा रहेको कि न ८ को २०- १४ -१०,मध्ये म चन्दसेन शर्माले र्अश वन्डाको मिलापत्र बाट मिति २०६०/०१/२९ मा सर्वोच्चको मिलापत्रबाट पाएको भनेका
छन ।
मिला पत्र अनुसार माथिको क्षेत्रफल मध्ये बाट मैले ९- ९ -१०,पाएको र भाइ शशि शर्माले उलेखित क्षेत्रफल मध्येबाट
५ -१७ -०,महाबीर शर्माले ५- ८- ० पाएको हो । त्यस मध्ये महाबीर शर्माले ११- ५- ० दिलिप बगडियालाई बिकृगरेका थिए । सो बिकृ भएको जमिनमा हाल आन्द इट्टा भट्टा रहेकोछ।
हाम्रो अंश भागमा परेको जमिन चन्दसेन शर्मा को श्रीमती बिजय लक्ष्मी शर्मा,छोरी नेहा शर्मा र छोरा गौतम शर्मा को नाममा रहेकोछ, चन्दसेन शर्माले पत्रकार सम्मेलनमा भन्नु
भयो ।
दिलिप बगडियाले जमिन किने देखिको १४ वर्ष सम्म कुनै प्रकारको जमिनका बारेका कुरा उठाएका थिएनन् । अहिले रगेलीको मेयर पद जत्ने बितिकै देखि मेरो जमिन मिच्ने कमाउनेलाई हप्काउने र धान बालिकै बीचमा मलाई नसोधि किला खुट्टि गर्ने जस्ता हर्कत गरेकाले सान्ति सुरक्षाको लागि जि प्र का समेतमा उजुरी आफुले दिएको जानकारी गराएका थिए ।
पद को दुरुपयोग गर्दै मेरो जमिन मिचेकाले कानुनी कारर्वाही हुनु पर्ने कुरामा आफु लगेको बताएका छन ।

Post a Comment