Websoft University

वाम गठबन्धनको घोषणापत्र सार्वजनिक


काठमाडौँ,  कात्तिक २१ गते । रातो तारा डट कम,
आसन्न निर्वाचनका लागि गठबन्धन बनाएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

यहाँ पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गर्नुभएको हो । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिनिधसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्ने सहमति ती दलले गरेका छन् । अहिले दुवै दलका अध्यक्षले घोषणापत्रबारे सम्बोधन गर्दै हुनुहुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.