Websoft University

विभिन्न पार्टी परित्याग गरि १ सय जना काग्रेसमा प्रवेश


रबिन्द्र बराल रङेली मोरङ कार्तिक २२ गते । रातो तारा डट कम,मोरङको रतुवामाइ नगरपालिका ८ मा बुधबार एक कार्यक्रम काे आयोजना  मा एक सय जाना ले विभिन्न पाटि परित्या गरी काङ्ग्रेस मा प्रवेश गरेका छन ।

कार्यक्रममा माओवादी केन्द्रका  देवी गाैतम ,एमालेवाट पितवर खनाल राप्रपा का सुरविर तामाङ , प्रेम मग्राती, समझना भुषाल , खडग नारायण वस्नेत  लगायत  काग्रेसमा प्रवेश गरेका छन ।

कार्यक्रमा  काग्रेस नेता डा.मिनेन्द्र रिजालले अबको दुई दसकमा प्रत्येक  नेपाली समान हुने लक्ष्य काग्रेस पाटिकाे रहेकोे धारणा राख्नु भएको छ ।

 कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा.रिजालले नेपाली नेपाली  बीचको  गरीब र धनिको दुरि कम गरि सामान बनाउने समेत बताउनु भएकाे छ ।

नव प्रबेशीहरुलाई नेता रिजालले टिका तथा पार्टीको झन्डा दिएर स्वागत गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.