उर्लाबारी,कार्तिक २४ गते । रातो तारा डट कम
इलाका प्रहरी कार्यालय उर्लाबारीले मातहतका क्षेत्रमा रहेका लाइसेन्स प्राप्त हतियारहरु बुझाउन अपिल गरेको छ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै चुनावलाई शान्तिपूर्ण र भयरहित बनाउनका लागि लाइसेन्स प्राप्त हतियार बुझाउन अपिल गरिएको इप्रका उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताएका छन्।
कार्तिक मसान्तभित्र लाइसेन्स प्राप्त हतियारहरु बुझाउन उनले सबैलाई अनुरोध गरेका छन् । लाइसेन्स विना रहेका र नबुझाएको खण्डमा प्रचलित कानून बमोजिन कार्वाही हुने उनको भनाई छ ।

Post a Comment