शिव भट्टराई -इटहरी मंसिर ९ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा नगरपालिका-३ को गछियामा आज भएको आयोजित ज्येष्ठ नागरिक सामाजिक भत्ता बितरण कार्यक्रममा नि:सुल्क स्वस्थ्य शिविर पनि सन्चालन गरिएको
थिथियो
सो अबसरमा ज्येष्ठ नागरिक हरूलाइ औसधि बितरण गरिएको थियो । कार्यक्रममा अपांग,आसक्त,आदिबासी जनजातिलाई घरमै गएर भत्ता बितरण गर्ने कुरा सुन्दरहरैचा-३ का वार्ड अध्यक्ष जीवन ढुंगानाले बताउनु भयो।
यस कार्यक्रममा डा.निसिल ढुंगानाको नेतृत्वमा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा नि:सुल्क औसधि बितरण गरिएको छ।
कार्यक्रम सप्तकोशि बिकास बैंक लि.साखा कार्यालय गछिया द्वारा ज्येष्ठ नागरिक लाई भत्ता बितरण गरिएको छ, भने कार्यक्रममा ६०० जनाले सेवा प्राप्त गरेका थिए।
कार्यक्रममा छाती दुख्ने,टाउको दुख्ने,सूख्खा खोकी लाग्ने,पेसर,सुगरका बिरामिहरु निःषुल्क सेवा लिएको कुरा
डा.निसिल ढुंगानाले बताउनु भएको छ।
Post a Comment