बिराटनगर,मंसिर १६ गते । रातो तारा डट कम,राजनीतिक स्थिरता र मुलुकको दिगो बिकासका लागि वाम गठबन्धनका उम्मेदवार प्रतिनिधि सभा सदस्य क. लालबाबु पण्डित र प्रदेश सभा ६/ २ (ख) का क. रमेश पोखरेललाई सूर्य वा हसिय हतौडा चिन्ह भएको ठाउँमा मतदान गरौं भन्ने नाराका साथ चुनावी प्रचारले आज १६ गते बिराटनगर ११ मा ¥याली गरेर प्रचार प्रसारलाई तीब्रता पाएकोछ ।
क्षेत्र नं. ६ मा वाम गठबन्धनको चुनाव प्रचारप्रसारले मतदाताहरु निकै उत्साहित भएको पाएकाले नेपाली कांग्रेस भन्दा वाम गठबन्धन धेरै अगि रहेको पाइएकोछ ।
त्यसैगरी बाम गठबन्धनका दुबै नेताहरु यो क्षेत्रमा भिजेका स्थानिय बासिन्दा भएकाले टुरिस भएर आएका मालिकहरुले यो क्षेत्रमा भोट नपाउने कुरामा मतदाताहरु जोड दिदैछन ।

Post a Comment