काठमाडौ - मोरङ लक्ष्मीमामोरङ पुष ८ गते।
रसतो तारा डट कम,“राष्ट्रपती जी हजुर यो देशको र जनताको अबिभावक हो तर सरकाले ल्याएको अध्यादेश बिधेयकलाई दुई महिना देखी पारीत नगरी सितल निवासमा बसेर पार्टिको कार्यकर्ता जस्तो गरेर दम्भ राख्नु उचित होईन ” नेपाली काग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले बताए ।
मंसीर २१ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवारलाई अमुल्य मत दिने कार्यकर्ताहरुलाई नेपाल तरुण दल मोरङ ३ नम्बर क्षेत्रले बेलवारीमा राखेको धन्यवाद कार्यक्रममा नेता गुरुङले सो कुरा बताएका हुन् । नेता गुरुङले एमाले नेता ओलीलाई लक्षीत गदै “अब उखान टुक्काले मात्र देश चल्दैन, मुलुकमा बिकासको खाँचो छ ।” कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य जिवन परियार र गुरुराज घिमिरे लगायत केन्दीय नेताको उपस्थीति रहेको थियो । “दुई कमजोर शक्ति एक ठाँउमा भएर मात्र आज हामि एउटा ठुलो शक्तिलाई प्रविधिक रुपमा पछारेको” नेता जिवन परियारले बताए । आफुहरु राजनैतिक स्थीरता भएको हेर्न चाहने बताउदै नेता परीयारले आफ्नो पार्टि रम्रो प्रतिपक्ष भएर अघि बढ्ने बताए । “कम्युनिष्टहरुले भनेको साम्यवादि ल्याउने सपना हामि लोकतन्त्रबादी शक्तिहरुले चिर्न जरुरी छ” नेता परीयालले बताए । त्यसैगरी नेपाली कांग्रेसका केन्दीय सदस्य गुरुराज घिमिरेले बामपन्थीहरुको सरकार धेरै दिन टिक्न नसक्ने बताए ।
मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका पराजीत उम्मेदवार सुनिल शर्मा र क्षेत्र नम्बर ३ ख का प्रदेश सभा पराजीत उम्मेदवार ललित श्रेष्ठ र क्षेत्र नम्बर ३ क बाट बिजयी उम्मेदवार सुयर्माराज राई समेतको उपस्थीतीमा भएको उक्त कार्यक्रममा सुयर्माराज राईलाई सम्मान समेत गरीएको कार्यक्रमका सभापति तथा नेपाल तरुण दल मोरङ ३ नम्बर क्षेत्रका सभापति छत्र लिम्बुले बताए ।

Post a Comment