रबिन्द्र बराल रंगेली,माेरङ मंसिर १६ गते । रातो तारा डट कम
माेरङकाे रंगेली नगरपालिका ७ स्थित काली मन्दिर काे प्रङगडमा शनिबार नेपाली काङ्ग्रेस ले माेरङकाे क्षेत्र नम्बर ५ मा विशाल चुनावी अाम सभा गरेको छ ।
नेपाली काङ्ग्रेस प्रचार प्रसार समिति काे अायाेजनामा चुनावी अाम सभा गरेको हाे । उक्त कार्यक्रम नेपाली काङ्ग्रेस का महेश अाचार्य, ले भने अबकाे नेतृत्व नेपाली काङ्ग्रेस ले गर्ने कुरामा जाेड दिए ।
दिलिप गच्छेदार , क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उमेदबार अमृत अर्याल , काङ्ग्रेस नेता शुचि चाैधरी,हसन अन्सारी , दिलिप गच्छदार , दिलिप पाेखरेल कार्यक्रम काे स्वगत मन्तव्य बंजरंग अग्रवालले दिएका थिए ।
रङेली क्षेत्र समस्याकाे बारेमा राम नारायण मण्डलले वाेल्नु भयाभयाे सभा रगेली नगर सभापती जगरनाथ मन्डल काे सभापत्व कार्यक्रम सम्पन भएको छसाे अाम सभामा सभामा सघिय समाजबादि फाेरम नेपालका माेरग क्षेत्र न ५ का उपसभापती शम्भु मण्डल लगायत विभिन्न पार्टी त्यागेर १ सय भन्दा बढी नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका छन ।
Post a Comment