बिराटनगर,पुस २४ गते । रातो तारा डट कम,बिराटनगर अमाही हाल बुडिगंगा गाउँपालिका वडा नम्वर २ बस्ने अपाङ्ग गिरानन्द पासवानकी श्रीमती अनिता देवी पासमान उसको नक्ली नाम अनु राजवंशी बताउदै हिडने बिराटनगर नोवेलमा काम गर्ने महिला ३ लाख नगद, बराबरको सरसामान र गरगहना लिएर फरार भएकी छिन ।
अनिता देवी पासमानको माइति मोरङ दर्बेशा रहेको र निजको खोजतलास गर्न प्रहरीमा उजुरी समेत दिदा, प्रहरीले खासै चासो नदिएकाले यो पत्रकार सम्मेलन गर्नु परेको बताउदै उनका पति गिरानन्द पासवानले सबैले खोजि गरिदिन प्रहरी पत्रकार समेतलाई आज आग्रह गरेकाछन ।
गिरानन्द पासवानका अनुसार कल डिटेबाट हेर्दा एउटै व्याक्ति संग हराउनु अगि ६४५ पटक फोन सम्पर्क गरेको पाइएको र प्रहरीमा उजुर गरेपछि पुन आएकी तर फेरी पुस १५ गते सुक्रवार बिहान करिव ३ बजेतिर धन सम्पती गरगहना समेत लिएर फरार भएकी हुन ।
फरार भए देखि हाल सम्म सम्पर्कमा आएकी छैनन् र फोन गर्दा फोन नउठाउने गरेको उनका पति गिरानन्द पासवानले बताएका छन । अनिता देवी पासवानका जेठो छोरा १७ वर्षका छन भने ति समेत दुई छोरा एक छोरी रहेको गिरानन्दले बताएका छन ।

Post a Comment