Websoft University

अब ६५ वर्ष उमेर पुगेका नागरिकलाई वृद्धभत्ता पाउने


बिराटनगर माघ ११ गते । रातो तारा डट कम,
सरकारले अबदेखि ६५ वर्ष उमेर पुगेका नागरिकलाई वृद्धभत्ता दिने निर्णय गरेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्र वृद्धभत्ता पाउने गरेका थिए।

वृद्धभत्ता वापत मासिक दुई हजार रुपियाँ दिने गरिएको छ।
बुधबार साँझ बसेको क्याबिनेट बैठकले भूकम्पपीडित तथा बाढीपीडितहरुलाई थप १ लाख अनुदान दिने निर्णय पनि गरेको कुरा अनलाइनबाट थहा पाए पछि जनताले राम्रो कामको कदर गरेका छन।

चुनावपछि कामचलाउमा परिणत भएको भनिएको सरकारले यी निर्णय गरेको हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.