Websoft University

ट्रम्पले प्रस्ताव गरेको कानुन पास भए ७५ हजार भारतीले एकैसाथ अमेरिका तु छाड्नु पर्ने


बिराटनगर पुस १९ गते । रातो तारा डट कम,
नयाँदिल्ली : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एच वान बी भिसासम्बन्धी एक कानुनी प्रस्तावमा काम गरिरहेको र उक्त प्रस्ताव पारित भए अमेरिकामा रहेका हजारौं भारतीय प्रभावित हुने देखिएको छ।

एच वान बी भिसामार्फत ग्रिनकार्डको पर्खाइमा रहेकाहरु यस कानुनबाट प्रभावित हुने छन्। उक्त कानुन पारित भएमा आइटी क्षेत्रमा काम गरिरहेका ७५ हजार भारतीयले अमेरिका छाड्नुपर्नेछ। अमेरिकामा होमल्यान्ड सेक्युरिटीले आप्रवासीसम्बन्धी नीति नियम तर्जुमा गर्दै आएको छ।

पछिल्लोसमय राष्ट्रपति ट्रम्प आप्रवासीप्रति अनुदार देखिदै आएका छन्। आप्रवासीका कारण आतंकवादी घटना बढेको भन्दै  ट्रम्पले  यस्तो नीति बनाउन थालेका हुन्।
अनलाइन बााट


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.