Websoft University

अवैध मदिरा नष्ट

(फाएल फोटो)
काठमाण्डौं, बारा, माघ ९ गते । रातो तारा डट कम, प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट बाह्र सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कोल्हवी, प्रहरी चौकी गञ्जभवानीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले सो परिमाणको मदिरा नष्ट गरेको हो ।

प्रहरीले आदर्श कोतवाल गाउँपालिका–३, प्रसौनि गाउँपालिका–२ तथा फेटा गाउँपालिका–१ बाट अवैध मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको हो । मदिरा तयार गर्ने सामग्री समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.