शव भट्टराई - मोरङ चैत्र ११ गते । रातो तारा डट कम,
कौडिल्य गोत्रिय आचार्य बंश प्रतिष्ठान सुन्दर हरैचाको पहिलो साधारणसभाले रबिन्द्र आचार्यको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिती निर्बिरोध निर्वाचित गरेको छ ।
सुन्दरहरैचा ७ गोठगाउमा शनिबार सम्पन्न सधारणसभाले उपाध्यक्षमा तुलसा आचार्य, सचिवमा मोहनप्रसाद आचार्य, सहसचिवमा राजनप्रसाद आचार्य र कोषध्यक्षमा बद्री प्रसाद आचार्यलाइ चयन गरेको छ । यस्तै सदस्यहरुमा हरी आचार्य, रोहित आचार्य, हेमराज आचार्य, टंक आचार्य, दुर्गा आचार्य र दुलारीका हरीप्रसाद आचार्यलाइ चयन गरेको छ ।
साधारणसभाको अवशरमा फडिन्द्र आचार्यलाइ सम्मान गरिएको थियो । उहालाइ सुन्दरहरैचाका प्रशासकिय अधिकृत जीबप्रसाद आचार्यले सम्मान गर्नुभयो ।

Post a Comment