रबिन्द्र बराल-रगेली,माेरंङ चैत्र ३, शनिबार ।
रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिका ७ मा २०५३ सालमा अवस्थित भानु मेमोरियल एकाडेमी बाेर्डिङले शनिबार १९ अाै वार्षिकोत्सब विभिन्न कार्यक्रम गरिएको
थियोे ।
उक्त कार्यक्रममा पानसमा बत्ती बालेर रंंगेलीका मेयर दिलिप बगडियाले गरेका थिए। साे कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र मंन्डल,रुपेश मंन्डल,मिनिल्यान्ड बाेर्डिङ स्कुलका बिकर्ण कार्की ,पन्नालाल मंन्डल,लगायत काे उपस्थित समेत रहेको
छ ।
कार्यक्रममा बाेर्डिङका कक्षा नर्सरी देखी १० सम्मका बिधार्थीहरुलाइ बर्ष भरि भएकाे खेलकुद तथा अन्य क्रियाकलाप मा प्रथम,द्वतिय,र तृतीय हुने छात्र ,छात्रा हरुलाई पुरस्कर समेत प्रदान गरेेेेका थिए ।
उक्त कार्यक्रममा बिधार्थि हरुले माैलिक सस्कृतीक झल्काउने नृत्य तथा बिधार्थीले बनाएकाे हस्तकलाका सामाग्री समेत प्रदशन गरिएको थियोे । मेयर दिलिप बगडीयाले भने मेराे लागि सरकारी बिधालय र निजि बिधालय सबै बराबर रहेको र अबका दिन हरुमा निजि लाई पनि सहयोग गर्ने प्रतिव्रधता जनाएका छन । उनले भने निजि बिधालय ले शुल्क भने कम गर्नु पर्ने कुरामा जाेड दिएका थिए । ग्रामीण क्षेत्रमा रहेर पनि रगेलीका निजि बिधालयले गरेकाे सफलताको प्रशासा समेत गरेका थिए ।
प्याब्सन माेरगका अध्यक्ष समेत रहेको प्रीन्सिपल सुनिल पाैडेलले अाफ्ना बिधार्थीहरु लण्डन बाट पि एज डी डाक्टर नर्स ,प्राध्यापक समेत भएको बताउनु भयो । उक्त कार्यक्रममा बिधालय का संस्थापक नवीन्द्र बिक्रम शाहको
सभापतित्वमा नगरपालिका काे सभा हलमा सम्पन्न भएको थियो ।
Post a Comment